रवि लामिछानेको चुनावी सभाको भीड: चितवन

रवि लामिछानेको क्रेज आज नारायणी किनारमा देखिएको छ । उनको टोलीमा हिमेश पन्त, शिशिर खनाल, सोविता, तोशिमा, पुकार, सुमन, राजन गौतम, हरि ढकाल (चितवन १), सुमन पाण्डे (नुवाकोट २), एर विशाल जस्ता चर्चित युवा अनुहार छन् ।

(दाङ), सरिन (सुनसरी), भरत (मकवानपुर), टिकराज (स्याङ्जा) अनुहार  आदि रहेका छन् ।