आँखा खा देख्न नसक्ने ईण्डियन आईडलकी प्रतिष्धर्धी मेनुका पौडेलको मुम्बैको एक अस्पतालमा आँखाको परीक्षण गरिएको छ। परिक्षण पछि नेत्र चिकित्सकले भने-
‘उनको अप्टिक नर्भ्स सुकेकोले नर्भ्सले काम गरेको छैन । यसकारण उनले पूर्णरुपमा देख्न सक्ने सम्भावना भने छैन । तर यो परिस्थितिमा एउटा विशेष डिभाइसको माध्यमबाट केही कामहरु आफैं गर्न सक्नेछिन् । त्यो उपकरण राखेपछि मेनुकाले एक्लै हिंड्न, मान्छेको अनुहार चिन्न सक्नेछिन् । उनलाई उनको अगाडि को उभिएको छ थाहा हुनेछ, सजिलैसँग पढ्न पनि सक्नेछिन् । उनका लागि यो ठूलो सहयोग हुनेछ।’
मेनुकालाई यसमा सबै सहयोग ईण्डियन आईडल टिमले गरिरहेको छ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.