Browsing Category

Literature

प्रदीप रोदनको ‘मफलर’ लोकार्पण

गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरे । उक्त अवसरमा…
Read More...

रम्बास कविता:प्रेमजाल

              प्रेमजाल                   हे                  प्रेम                पुजारी             आत्माहरू!            अनन्त काल           प्रेममा बितायौ।          कतै   रमायौ खुबै        कतै   सर्वश्व गुमायौ।      के  दियौ   …
Read More...

जीवनका अनुभूति” दोस्रो सस्करणको लोकार्पण सम्पन्न

साहित्यिक पत्रकार संघ(Literary Journslist Association) ले सर्जक बिना पोखरेलको आत्मकथाकृति "जीवनका अनुभूति" दोस्रो सस्करणको आज २०७९ असोज ७ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा लोकार्पण समारोहको आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका…
Read More...

राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ — कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, प्राध्यापक गीता त्रिपाठी र…
Read More...

प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) प्रकाशित

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशित गरेको छ । उक्त कोश राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा आयोजित एक समारोहमा सार्वजनिक गरेकी हुन् । प्रतिष्ठानले पहिलो पटक २०१९ सालमा ‘नेपाली शब्दकोश’ प्रकाशित…
Read More...

कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’ लोकार्पण

काठमाडौँ , गजलकार कमल सङ्घर्षको गजलसंग्रह खुडीको  लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच खुडी विमोचन गरिएक हो । विमोचन कार्यक्रममा आख्यानकार अमर न्यौपाने, गजलकार करुण थापा, गजलकार शीतल कादम्बिनी, गजल…
Read More...

रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौँ —  काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रद्वारा ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । विवेकशील साझा पार्टीका…
Read More...

रमेशचन्द्र घिमिरेको बालकवितासङ्ग्रह `घुमाउने घर´सार्वजनिक

कवि रमेशचन्द्र घिमिरेको बालकवितासङ्ग्रह `घुमाउने घर´लाई चितवनमा सार्वजनिक गरिएको छ । सम्पूर्ण किताब नारायणगढ भएको  सार्वजनिक समारोहमा रमेश प्रभात, उदय अधिकारी, प्रेम सिग्देल, इन्दिरा पौडेल मरहट्टा, रमेशचन्द्र घिमिरे, विमला अधिकारी…
Read More...

खगेन्द्र लामिछानेको ‘फुर्के’ उपन्यास लोकार्पण

काठमाडौं । अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ शनिबार सार्वजनिक गरिएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजालले…
Read More...