Browsing Category

World

युक्रेनले रुसभित्रै जासुसी सञ्जाल बनाएको अमेरिकी दाबी

काठमाडौं : युक्रेनले रुसभित्र जासुसी संजाल निर्माण गरी महत्वपूर्ण स्थानलाई लक्षित गर्दै विध्वंसात्मक कार्य गरिरहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ। रुसभित्र विध्वंसात्मक गतिविधि संचालन गर्न युक्रेनले उक्त संजाललाई ड्रोन आपूर्तिसमेत…
Read More...

अफगानिस्तानबिरुद्धको एक मात्र टेष्ट क्रिकेटका लागि बंगलादेशको टोेली घोषणा

बंगलादेशले अफगानिस्तान बिरुद्ध १४ जुनदेखि हुने एकमात्र टेष्ट म्याचको लागि लिटन दासको नेतृत्वमा १५ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले १४ जुनदेखि टेष्ट क्रिकेट खेल्न अफगानिस्तानको टोली १० जुनमा बंगलादेश…
Read More...

मेसीले क्लब छोड्ने घोषणा गरेपछि पिएसजीले गुमायो इन्स्टाग्रामका १५ लाख फलोअर

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले लियोनेल मेसीले क्लब छोड्ने घोषणा गरेपछि अहिलेसम्म करिब इन्स्टाग्रामका १५ लाख फलोअर गुमाएको छ । शनिबार राति यस सिजनको लिगको अन्तिम खेलमा क्लेरमोन्ट फूटसँग ३-२ ले पराजित भएपछि मेसीले क्लब छोड्ने औपचारिक…
Read More...

विदेशी मुद्राको विनिमय दर: कति छ आज?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ तोकिएको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र…
Read More...

स्वीडेनले सेक्सलाई खेलकूद घोषणा गर्यो, प्रतियोगिता आयोजना गर्ने

स्वीडेनले आधिकारिक रूपमा सेक्सलाई खेलको रूपमा घोषणा गरेको छ र पहिलो पटक यौन प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू सेक्स सेसनमा सहभागी हुनेछन् जुन दैनिक ६ घण्टासम्म चल्नेछ । यौन प्रतियोगिताका विजेताहरू…
Read More...

तेस्रो कार्यकालका लागि टर्कीका राष्ट्रपतिले लिए शपथ

अंकरा, टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा सपथ ग्रहण गरेका छन् । उनको यो सपथसँगै आगामी पाँच वर्षको लागि आफ्नो तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको छ । एर्दोगानले संसदमा सपथ ग्रहण समारोह पछि राजधानी अंकारामा अबस्थित…
Read More...

पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ

अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार ८०० किलोग्रामभन्दा बढी कोकिन बरामाद गरेको छ। सो लागू पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तरराष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार मे २४ मा…
Read More...

पाँच महिनामा एक करोड पर्यटक हङकङ भ्रमण गरे

यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन्। सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको संकेत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार पर्यटकको आगमन अपेक्षाकृत भएको जनाएको…
Read More...

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो सर्त

संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने सर्त अघि सारेको छ। साउदी अरबमा बुधबार भएको वार्ताबाट सुडानी सेना बाहिरिएपछि…
Read More...