Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

आईपीएलको आचारसंहिता उल्लंघन गरेको भन्दै विराट कोहलीमाथि कारबाही

उनले म्याच फिको ५० प्रतिशत जरिवाना तिर्नु पर्ने भएको हो। आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलका क्रममा उनले गरेको गतिविधिका कारण कारबाही गरिएको बताइएको छ। रोयल च्यालेन्जर्स बैंगलुरुले २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा कोहली तेस्रो…
Read More...

नेपाल आउने वेस्टइन्डिज ‘ए’ टोली घोषणा

काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ ।२०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको हो ।दुई पटकको टी–२० विश्वकप…
Read More...

आर्सनल फेरि बन्यो लिग लिडर

काठमाडौं । उल्भ्सलाई हराउँदै आर्सनल इङलिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गए राति उल्भ्सको मैदानमा २-० को जित निकाल्दै आर्सनलले एक अंकको अग्रता लिएको हो । प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेष्टर सिटी दोस्रो…
Read More...

कप्तान श्रेयस ऐरलाई १९ लाख जरिवाना

कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ ।मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण…
Read More...

रोनाल्डोले रातो कार्ड पाउँदा पराजित हुँदै अल नासर सेमिफाइनलबाट बाहिरियो

रियाद । कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदा अल हिलालसँग पराजित हुँदै अल नासर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार भएको खेलमा अल हिलालले अल नासरलाई २–१ गोलले पराजित गरेको हो । खेलको ६१ औँ मिनेटमा सालेम अल दावसरीले…
Read More...

नेपालले वेष्ट इण्डिज ‘ए’ सँग टी-२० शृंखला खेल्ने

काठमाडौँ : अमेरिका र वेष्ट इण्डिजमा आगामी मेमा हुने आईसीसी टी-२० विश्वकपअगाडि नेपालले वेष्ट इण्डिज ए सँग टी-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट एशोसिएशन (क्यान)ले आज बेलुकी जनाएअनुसार सो टी-२० शृंखलामा ५ खेल हुने छन्। सबै ५…
Read More...