Browsing Category

Literary Festival & Event

स्रष्टा समाजद्वारा वरिष्ठ कवि र वरिष्ठ हास्यव्यङ्ग्यकारलाई सम्मानको घोषणा

काठमाडौं, माघ  । नेपाल स्रष्टा समाजले यस वर्षका लागि सुभद्रा विश्वराज स्रष्टा र रमेशगङ्गा स्रष्टाले दुई जनालाई सम्मन गर्ने घोषणा गरेको छ । समाजले वरिष्ठ कवि हरि फुयाँललाई सुभद्रा विश्वराज स्रष्टा र वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ…
Read More...

गुरुप्रसाद रेग्मीकाे कृति ‘जीवन लीला’ लोकार्पण

शिक्षा क्षेत्रमा लामाे सेवा गर्नु भएका गुरुप्रसाद रेग्मीकाे कृति जीवन लीला एक कार्यक्रमका बिच दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले विमाेचन गर्नु भयाे। जेष्ठ नागरिक सम्मान प्रतिष्ठानकाे कार्यालयमा आयाेजित कार्यक्रमका प्रमुख अतिथि…
Read More...

“पातालपुन्ज” परिचर्चा कार्यक्रम सम्पन्न

साहित्यिक पत्रकार संघले आज २०७९ माघ ४ गते अमेरिकाको टेक्सस राज्यको अस्टिनमा बस्दै आउनु भएका सामाजिक अभियन्ता कवि बन्धू पोख्रेल (नेत्र)को कृति "पातालपुन्ज" कवितासङ्ग्रहको थाहा पुस्तकालय, काठमाडौंमा परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।…
Read More...

डा.दिव्यलक्ष्मी वज्राचार्यको आत्मकथा ‘माटो मैयाँ’ सार्वजनिक 

काठमाडौँ, माघ । वैज्ञानिक तथा माटो विज्ञ डा.दिव्यलक्ष्मी वज्राचार्यको आत्मकथा माटो मैयाँ सार्वजनिक माटो वैज्ञानिक डाक्टर सुश्री डा. दिव्यलक्ष्मी वज्राचार्यको जीवनी ‘माटो मैयाँ’ सार्वजनिक भएको छ। माटो विभाग प्रमुख नार्कका डाक्टर…
Read More...

नेपाल मुक्तक प्रतिष्ठानको विशेष भेला सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठानको आज २०७९ माघ ३ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएको विशेष भेलाबाट संस्थाको कार्यसमितिको पूनर्गठन भएको छ । भेलाले सस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ । यसैगरी उपाध्यक्षमा वियोगी बुढाथोकी,…
Read More...

समर्पण न्यौपानेको कृति ‘अभियुक्त समय’ को विमोचन

नवसर्जक साहित्य चौतारीका महासचिव समर्पण न्यौपानेको कृति ‘अभियुक्त समय’ को विमोचन भयो । नवसर्जक नेपालका अध्यक्ष प्रशन्ना चौलागाईको सभाध्यक्षता र सल्लाहकार देवी नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो । हेटौंडा माघ १, २०७९ ।…
Read More...

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

काठमाडौँ । पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का नेत्री गरिमा शाह र राजनीतिक…
Read More...

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ लोकार्पण

काठमाडौँ । झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौँको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रूपमा विमोचन गरे ।…
Read More...