Browsing Category

News

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

उदयपुर, १० असोज चौदण्डीगढी नगरपालिका-४ बसाह मेजरचोक बस्ने गौतम राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ७ सय २०…
Read More...

भरूवा बन्दुक सहित बिक्रम कुमार बोहोरा पक्राउ

रोल्पा, १० असोज त्रिवेणी गाउँपालिका-२ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित सोही गाउँपालिका-२ धनवाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय होलेरीबाट…
Read More...

अवैध लागूऔषध सहित धन बहादुर पक्राउ

धादिङ, १० असोज बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाटबाट करिब १३ केजी अवैध लागूऔषध गाँजा सहित रुबिभ्याली गाउँपालिका-७ बस्ने २९ वर्षीय धन बहादुर गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको…
Read More...

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौं, । मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक…
Read More...

कलाकार कुन्ती श्री थापाको एकल कला प्रदर्शनी

काठमाडौ । विकासको नाममा हुँदै गरेको विस्तारवादले उँचेको शहरी वस्ति गुम्न लागेका सम्पदा, सामाजिक धरोहरहरू अस्तव्यस्त विजुलिका तारहरु आदि लगाएत प्रकृतिको स्वन्दर्यलाई निल्दै डकार्दै बसेको आधुनिक समाजका भयावह स्वरुपलाई कलाकार कुन्ती श्री…
Read More...

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्वाचित तथा नयाँ कार्य समिति गठन

नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको नेपाल स्रस्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसअनुसार उपाध्यक्षमा चेतनाथ कणेल हरित, महासचिवमा देविका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी र…
Read More...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नवनिर्मित भौतिक संरचना उद्‍घाटन

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित भौतिक संरचना उद्‍घाटन चितवन, ९ असोज प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित महिला छात्राबास तथा…
Read More...