Browsing Category

Nepal

अवैध लागूऔषध सहित धन बहादुर पक्राउ

धादिङ, १० असोज बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाटबाट करिब १३ केजी अवैध लागूऔषध गाँजा सहित रुबिभ्याली गाउँपालिका-७ बस्ने २९ वर्षीय धन बहादुर गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको…
Read More...

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौं, । मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक…
Read More...

कलाकार कुन्ती श्री थापाको एकल कला प्रदर्शनी

काठमाडौ । विकासको नाममा हुँदै गरेको विस्तारवादले उँचेको शहरी वस्ति गुम्न लागेका सम्पदा, सामाजिक धरोहरहरू अस्तव्यस्त विजुलिका तारहरु आदि लगाएत प्रकृतिको स्वन्दर्यलाई निल्दै डकार्दै बसेको आधुनिक समाजका भयावह स्वरुपलाई कलाकार कुन्ती श्री…
Read More...

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्वाचित तथा नयाँ कार्य समिति गठन

नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको नेपाल स्रस्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसअनुसार उपाध्यक्षमा चेतनाथ कणेल हरित, महासचिवमा देविका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी र…
Read More...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नवनिर्मित भौतिक संरचना उद्‍घाटन

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित भौतिक संरचना उद्‍घाटन चितवन, ९ असोज प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित महिला छात्राबास तथा…
Read More...

ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण

काठमाडाैं, साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ । शिखा बुक्स पब्लिकेशनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्राडा कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय विभेद विरुद्धका अभियन्ता हिरा…
Read More...

राष्ट्रकवि घिमिरेको अन्तिम महाकाव्य ‘ऋतंभरा’ लोकार्पित

काठमाडौं /  राष्ट्रकवि घिमिरेको अन्तिम महाकाव्य ‘ऋतंभरा’ लोकार्पित गरियो । ऋग्वेदमा उल्लेख गरिएको आख्यानलाई आधार बनाई लेखिएको यस महाकाव्यमा श्यावाश्व र ऋतंभराको प्रेम सम्बन्धमा आधारित छ । शुक्रबार काठमाडौंमा सम्पन्न एक समारोहमा प्रमुख…
Read More...

प्रदीप रोदनको ‘मफलर’ लोकार्पण

गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरे । उक्त अवसरमा…
Read More...