काठमाडाैं । आजदेखि देशभरका सबै सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएका छन् ।
सरकारी कार्यालय कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म खाेल्ने नियम छ । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म सरकारी कार्यालय साँझ ५ बजेसम्म खाेल्ने सरकारी नियम छ । शुक्रबारका दिन भने सरकारी कार्यालय बिहान १० देखि दिउँसाे ३ बजेसम्म खुल्ला रहने छन् ।
हिउँदमा दिन छोटो हुने भएकाले सरकारले कात्तिक १५ देखि माघ १६ सम्म कार्यालय समय ६ घण्टा मात्रै तोक्ने गरेको छ । सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय ताेकेकाे छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्दै आएकाे छ
Trending Now
- Foreign Minister Dr. Arju Rana’s visit to China approved
- Blind World Cup Cricket: Nepal’s brilliant victory over Afghanistan
- नक्कली शैक्षिक प्रमाणपत्रले काठमाडौंका सिडिओ गृहमा तानिए
- Jawalakhel Call Center: 2 Chinese and 1 Filipino nationals jailed
- काठमाडौं महानगरले एमालेलाई इमेल मार्फत पठायो जरिवाना पत्र
- बयानका लागि आज रवि लामिछानेलाई काठमाडौं ल्याइदैँ
- अपहरण गरेर ५० हजार फिरौती लिएको आरोपमा दुईजना पक्राउ
- अहिलेको सरकार जनताको सरकार हो, मेरो सहारा कोही छैन भन्ने नसोच्नु, त्यसका लागि राज्य छ : प्रधानमन्त्री ओली
- Trump appoints billionaire Scott as US Treasury Secretary
- अर्बपति स्कटलाई बनाए ट्रम्पले अमेरिकी अर्थमन्त्री
Comments are closed.