काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ । मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाईदैछ । पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहदैँ आएको छ । तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहदैँ आएको छ ।
Trending Now
- अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन
- चीनमा गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
- Nepal-Tibet border earthquake: Death toll reaches 126, 188 injured
- School Building of Shree Bhimgithe Secondary School, Baglung built with Government of India’s financial assistance formally handed over to School Management Committee
- भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण
- सार्वजनिक यातायातको भाडा बढ्यो
- विष्णु थापा बिछोडको ‘नीलो माइक्रोजस्तो नदी’ कवितासङ्ग्रहको सार्वजनिक
- नेपालमा थप ५७ हिमालको आरोहण खुल्यो
- नवराज रिजालको ‘लौ भन्नोस् त !’ कथासंग्रह प्रकाशित
- नागरिकका गुनासोप्रति संसदीय समिति निरपेक्ष रहन मिल्दैन’: गृहमन्त्री रमेश लेखक
Comments are closed.