काठमाडौं । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेपछि सो विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा महराको पक्राउ लगायत समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने बनाइएको छ ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनु भएको हो ।
Comments are closed.