काठमाडौँ । एयर ट्राफिक कन्ट्रोलरसँग छाडा शब्द बोल्ने र निषेधित क्षेत्रमा हेलिकोप्टर उडाउने तीन जना पाइलट निलम्बनमा परेका छन्।अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले लुक्ला विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरसँग छाडा बोलेको पाइएपछि निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यस्तै अन्य दुई कम्पनीका दुई पाइलट पनि निलम्बनमा परेका छन्।
Trending Now
- भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण
- सार्वजनिक यातायातको भाडा बढ्यो
- विष्णु थापा बिछोडको ‘नीलो माइक्रोजस्तो नदी’ कवितासङ्ग्रहको सार्वजनिक
- नेपालमा थप ५७ हिमालको आरोहण खुल्यो
- नवराज रिजालको ‘लौ भन्नोस् त !’ कथासंग्रह प्रकाशित
- नागरिकका गुनासोप्रति संसदीय समिति निरपेक्ष रहन मिल्दैन’: गृहमन्त्री रमेश लेखक
- ओलीमाथि रावलको आक्रोश–तानाशाही प्रवृत्तिविरुद्ध आवाज उठाऔँ
- Canadian Prime Minister Trudeau resigns
- More than 60 million people in the US at risk of dangerous blizzards
- पृथ्वी थेप्चो छ’ भन्ने पुष्टि गर्न अन्टार्कटिका पुगे युटयुबर जेरन क्याम्पनेला ; फेला पारे अनौठो तथ्य
Comments are closed.