काठमाडौं । जनता समाजवादीका सांसद अब्दुल खानले जनहितकारी कामहरु संसदमा सुनुवाई नभएको गुनासो गर्नुभएकाे छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरु अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘बर्दिया जिल्लामा निरन्तर रुपमा बाघसहित वन्यजन्तुको आक्रमण रोकियोस् भनेर सदनमा पटक पटक आवाज उठाएको छ । बर्दिया जिल्लाकै गुलरिया नगरपालिका र बारा बर्दिया नगरपालिका जोड्ने पुल निर्माणको निम्ति आवाज उठाएर अनशन समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन । यस्ता जनहितकारी कामहरु सुनुवाइ नहुनु दुःखको कुरा हो । यस्ता कामहरु अब समयमा नै भएन भने यो सदनमा म पनि अनशन बस्न तयार हुन्छु ।’
Trending Now
- Making It Big: 6 Game-Changing Lessons from Binod Chaudhary’s Success Journey
- The Revolt of Rejection, A Poem by Rajendra Ojha (Nayan)
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
Comments are closed.