म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । बेनी–जोमसोम सडकको भिरकाटे पारी कालीगण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताए ।
Trending Now
- South Summit Madrid 2024 brings together 500 speakers, 121 investment funds and 24 unicorns from all over the world
- लेनडाँडा सुरूङगमार्ग ब्रेक थ्रु
- १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिद्वारा उद्घाटन
- कोशी प्रदेश सभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै
- सरकारले मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने
- दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो
- Climbers’ hustle and bustle at Everest base camp
- सगरमाथामा हराएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव भेटियो
- वाइडबडी जहाज अनियमितता प्रकरण: विदेशी व्यक्ति र कम्पनीलाई उपस्थित हुन विशेष अदालतको पुर्जी
- सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल
Comments are closed.