नक्कली भुटानी शरणार्थी प्रकरणमा आज गोविन्द चौधरीको बयान लिइएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा तीन प्रतिवादीको बयान लिन सुरु गरिएकोमा चौधरीको बयान चाँडै सकिएपछि थप एक प्रतिवादीसँग बयान लिन सुरु गरिएको छ भने अन्य दुई जनासँग बयान लिने क्रम जारी छ ।
See Translation
Comments are closed.