काठमाडौँ । नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई रथी पदमा बढुवा गर्न सूचना प्रकाशन गरिएको छ । बुधबार जंगी अड्डाले बढुवाका लागि ७ दिनको सूचना प्रकाशन गरेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले बताए ।रिक्त रथी पदोन्नति गर्नुअघि उम्मेदवारविरुद्ध दाबी विरोध गर्न सकिने कानुनी व्यवस्था छ । उपरथी थापा सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डर छन् । सिरिया मिसनको नेतृत्व नेपाली सेनाले गरेको छ ।
Trending Now
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
- नेपाल लेखक संघको अध्यक्षमा बुढाथोकी निर्वाचित
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
Comments are closed.