नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ मा सम्पन्न बैठकको सहमति अनुसार आजबाट रसुवागढी-केरूङ् नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ
नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ मा सम्पन्न बैठकको सहमति अनुसार आजबाट रसुवागढी-केरूङ् नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ ! सचिव मधुकुमार मरासिनी र तिव्बत स्वशासित क्षेत्र, चीन, का उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा गर्नुभयो।
Comments are closed.