Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

लघु कथा: प्रजातन्त्र

himalaya Diary News Service by himalaya Diary News Service
February 23, 2022
in Feature, Nepali, Stories
0
लघु कथा:  प्रजातन्त्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 ग्रामीण क्षेत्र  अब्बल दर्जाको रुपमा पर्यटकीय गन्तव्य  मानिन्छ । सामाजिक वातावरणमा हुर्केका राजाराम राजनीतिमा प्रवेश गरेका केही समयमा नै देशको राजनीतिले उनको जीवन नै उथलपुथल बनायो । 

  लोकतंत्रमा शहीद परिवारको ठूलो सम्मान हुन्छ । जब चुनाव हुंदै थियो  राजाराम राजनीतिमा वर्णन गरिएको लोकतान्त्रिक आन्दोलनमा होमिएका शहीदको चर्चा परिचर्चा गर्दै हुन्थे ।   

     आज उनीहरूको रेखदेख हुनु पर्ने हो । सरकारमा बस्नेहरु मौन छन् भन्दै चर्चा गरेपनि पटक पटक मुक्ति आन्दोलनमा सहभागी भएका नेताहरुको देखासिखीले आफ्नो मौलिकता नै बिर्सन पुगेका थिए । आज फाल्गुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भएको दिन । राजारामले अहिलेसम्म पाँच पटक चुनाव जितेर गए । जतिबेला उनी सामान्य रूपले जनताको बारेमा तनमनले लागिपरेका थिए परन्तु सनय बित्दै गयो । अहिले देशघाती देशद्रोही बन्न पुगेका छन् भन्ने सुनिन्छ ।

   त्यो ग्रामीण बस्तीलाई चुनावको बेला मात्र सम्झिन्थ्यो । गाउँका युवा पलायन भएका थिए । सुनसान  थियो । बुढापाका अझैं प्रकट गर्दै भन्थेँ हाम्रा नेताहरुलाई सम्मान गर्नुपर्छ । शिक्षित जनशक्तिहरुले उनीहरूको राजनैतिक प्रजातन्त्रको नौटंकी देखी भोगी सकेका थिए ।

    शायद अर्को चुनावमा आर्थिक अनियमिता गरेरपनि चुनाव जितेर आउन कठीन थियो

 अहिले गणतन्त्रको संचालन युवापुस्ताको लागि अपरिहार्य रहेको देखियो ।

पुराना दस्तावेजहरु र नेताहरुको भन्डाफोर गर्दै समाजमा बुलन्द आवाज निस्कदै थियो ।

       राजारामले राजनीतिको नाममा जे जे गरेका थिए । पत्रकारले एकएक पोल खोल्दै थिए । लाचार राजाराम हातमा नेलको सिक्री लिएर जेल जाँदै गरेको दृश्य देखिँदा सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट भरिएका थिए ।

शहीदको आत्माले बल्ल मुक्तिको संदेश प्राप्त गरेको महसुस गरिन्थ्यो ।

   मनमा यस्तै कुरा सृजित हुँदा कतै यहीं परिणति आजका नेताले भोग्ने त होइनन् जस्तो लाग्थ्यो ।

 यही नै लोक तन्त्र भनूँ या गणतन्त्रको मूल्य मान्यताको आदर्श समाजको गरिमा थियो ।

जब नाराहरु यसरी व्यक्त गरिएका थिए ।

हाम्रो देश  शान्त परिवेश !!

जय स्वाभिमान   हाम्रो अभियान !!

वीर शहीद अमर रहुन् ।।

हाम्रो गणतन्त्र  हाम्रो मुल मन्त्र

आदि नाराले ग्रामीण बस्ती गुञ्जायमान भएको थियो ।

 

मोहन आचार्य ‘जदल’

लण्डन

 

 

 

mohanacharyajalad@gmail.com

Advertisement Banner
Previous Post

जयनन्द लामाको निधन

Next Post

Nepal ratifies $500 mn grant assistance with ‘interpretative declaration’

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Nepal ratifies $500 mn grant assistance with ‘interpretative declaration’

Nepal ratifies $500 mn grant assistance with 'interpretative declaration'

Recommended

World Bank Chief warns Russia-Ukraine conflict could cause global recession

World Bank Chief warns Russia-Ukraine conflict could cause global recession

4 years ago
औपन्यासिक कृति “विविशारा” को विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ सम्पन्न

औपन्यासिक कृति “विविशारा” को विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ सम्पन्न

4 months ago

Don't Miss

Suzuki eVitara booking now open with starting price 49,99,000

Suzuki eVitara booking now open with starting price 49,99,000

March 25, 2026
Nepal Government to make Gen-Z protest probe report public

Nepal Government to make Gen-Z protest probe report public

March 25, 2026
Nepal Govt decided to cut fuel prices substantially amid growing public pressure over rising prices

Nepal Oil Corporation hikes petrol and diesel price by Rs. 15

March 25, 2026
US Proposes 15-point Plan to End War with Iran as Tehran Continues to Attack Several Gulf Countries

US Proposes 15-point Plan to End War with Iran as Tehran Continues to Attack Several Gulf Countries

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.