काठमाडौं । नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अन्निप्रसाद सापकोटाले सरकारले भ्रष्टाचारीहरुलाई जोगाएको आरोप लगाए।उनले भने–‘विपक्षीहरुलाई चाहिँ छानीछानी कारवाही गर्ने, आफ्नालाई चाहिँ जोगाउने, कांग्रेस उपसभापति धनराज गुरुङको विषय सहकारीको विषयमा सिधै देखिएको छ कारवाही नै छैन। एमालेका सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरेको छ।
Trending Now
- कास्कीमा ‘अघोषित निषेधाज्ञा’ ! अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा
- आन्तरिक लोकतन्त्र र तानाशाही प्रवृत्तिको एमालेमा राम्रो उजागर भएको माओवादीको निष्कर्ष
- विश्वप्रकाश शर्माद्वारा चिया क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता
- Emergency declared in Los Angeles, USA
- Emilia Perez wins the most awards at the Golden Globe Awards.
- 10,000 foreign tourists to visit Manaslu region in 2024
- यस वर्षको पहिलो हिमपात शैलुङमा
- साहित्यकार पवन आलोकलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान ’
- अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन
- चीनमा गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
Comments are closed.