Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

२८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै

Editorial Team by Editorial Team
January 16, 2026
in Nepal, News
0
२८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ -‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
१९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु रहेको छ । १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा हरेक वर्ष यही दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आएको छ ।
संघ, प्रदेश र स्थानीय तहका सरकारले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आज काठमाडौँमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थितिमा भूकम्प सुरक्षा सम्बन्धी विशेष कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ ।
दिवसका अवसरमा देशभर गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो–भिडियो कार्यक्रमलगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
विज्ञहरूले भूकम्पपछिको सम्भावित अवस्थाको पूर्वआँकलन गर्दै प्रभावकारी तथा द्रुत खोज तथा उद्धार, तालिमप्राप्त उद्धारकर्मीको व्यवस्थापन र तत्काल राहत सामग्रीको तयारी आवश्यक रहेको बताउँदै आएका छन् ।

Advertisement Banner
Previous Post

Nepal celebrates National Agricultural Biodiversity Day with festival in Kathmandu

Next Post

Acting NC President Purna Bahadur Khadka to address press conference today

Editorial Team

Editorial Team

Next Post
Acting NC President Purna Bahadur Khadka to address press conference today

Acting NC President Purna Bahadur Khadka to address press conference today

Recommended

1 The One Simple Trick to Get Special Treatment From a Flight Attendant

4 years ago
फागुन २१ को मतदानमा ८० हजार सेना मैदानमा

फागुन २१ को मतदानमा ८० हजार सेना मैदानमा

4 weeks ago

Don't Miss

Chaudhary Group to launch $100 million Ritz-Carlton in Kathmandu

Chaudhary Group to launch $100 million Ritz-Carlton in Kathmandu

March 28, 2026
Finance Minister Wagle assumes office with reform mandate

Finance Minister Wagle assumes office with reform mandate

March 28, 2026
Former Nepal Prime Minister KP Oli arrested

Former Nepal Prime Minister KP Oli arrested

March 28, 2026
Former Home Minister Ramesh Lekhak arrested

Former Home Minister Ramesh Lekhak arrested

March 28, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.