Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

Editorial Team by Editorial Team
April 10, 2026
in News, World
0
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- जापानी नागरिकहरूको एक ठूलो समूहले साँझ टोकियोस्थित संसद भवनबाहिर देशको शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमहरूको विरोधमा प्रदर्शन गरेका छन् । जसमा लामो दूरीका क्षेप्यास्त्रहरूको तैनाथी र घातक हतियार निर्यातमाथिको प्रतिबन्ध खुकुलो पार्ने प्रयासहरू समावेश छन् ।
प्रदर्शनकारीहरूले धारा ९ को रक्षा गरौं, युद्ध चाहिँदैन, र ताकाइची सरकार अहिले नै राजीनामा देऊ, लेखिएका प्लेकार्डहरू बोकेका थिए । राष्ट्रिय डाइट भवन अगाडि आयोजित उक्त र्याली संवैधानिक संशोधनको विरोधमा रहेका जापानी नागरिक समूहहरूले आयोजना गरेका थिए । आयोजकहरूकाअनुसार प्रदर्शनमा करिव ३० हजार मानिसहरूको सहभागिता रहेको थियो ।

Advertisement Banner
Previous Post

उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादवलाई नियुक्त

Next Post

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

Editorial Team

Editorial Team

Next Post
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

Discussion about this post

Recommended

2nd Meeting of Project Monitoring Committee for Nepal-Bharat Maitri Polytechnic, Hetauda

2nd Meeting of Project Monitoring Committee for Nepal-Bharat Maitri Polytechnic, Hetauda

4 years ago
Nepal Foreign Secretary Bharat Paudyal held meetings with EU Commission senior officials at Brussels

Nepal Foreign Secretary Bharat Paudyal held meetings with EU Commission senior officials at Brussels

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.