Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

विराटनगरका ३४१ बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइयो

Editorial Team by Editorial Team
December 9, 2025
in Nepal, News
0
विराटनगरका ३४१ बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइयो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्ग विराटनगरले‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि) एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ । आज केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आज खुवाइएको कार्यालय प्रमुख डा राम प्रवोध चौधरीले जानकारी दिनुभयो ।
बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी गरे अनुरुप सो केन्द्र बाट मोरङ्गको विराटनगरका वालवालिकालाई खुवाईएको डा चौधरीले बताउनुभयो । उहाँका अनुसार यस केन्द्रले शुरुमा १६० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको थियो । दोश्रो स्वर्णविन्दू प्राशन गर्ने बालवालिकाको सङख्या ३४१ पुगेको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख चौधरीले बताउनुभयो । आज नयाँ १८१ जना बालबालिकाले स्वर्णविन्दु सेवन गरेको र पुनरावृत बालबालिकाको संख्या १६० गरि कुल ३४१ पुगेको छ ।

Advertisement Banner
Previous Post

Russian regions warn of potential drone attacks prompting southern airports to suspend flights

Next Post

विद्यार्थी आन्दोलनबाट उदाएका विनोद ढकाल सचिव लड्दै

Editorial Team

Editorial Team

Next Post
विद्यार्थी आन्दोलनबाट उदाएका विनोद ढकाल सचिव लड्दै

विद्यार्थी आन्दोलनबाट उदाएका विनोद ढकाल सचिव लड्दै

Recommended

US President says, US to open up soon all commercial airspace over Venezuela

US witnesses widespread protests & strike call against immigration crackdown

2 months ago
Kathmandu Metropolitan City plans fencing of public land across 32 wards

Kathmandu Metropolitan City projects income and spending for next three fiscal years

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.