गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको मृत्यु

गाजा । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको ज्यान गएको जनाएको छ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको ज्यान गएको बताएका थिए ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरु ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो ।

-रासस

Comments are closed.