काठमाडौँ । सार्वजनिक सवारी साधन, पार्क तथा चिडिया घरमा विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको हुन्छ । तर, पछिल्लो समय सरकारले चलचित्रमा समेत विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ
आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत सरकारले चलचित्रका लागि विद्यार्थीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । यद्यपि, यस्तो छुट शनिबार र अन्य सार्वजनिक बिदाका दिनमात्र विद्यार्थीले उपभोग गर्न पाउने छन् ।
Comments are closed.