Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News India

६२औँ वर्षमा साझा प्रकाशन : पुस्तक प्रदर्शनी सुरू

Editorial Team by Editorial Team
December 4, 2025
in India, News
0
६२औँ वर्षमा साझा प्रकाशन : पुस्तक प्रदर्शनी सुरू
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । नेपालका सर्जक साहित्यकारहरू सेयर सदस्य रहेको संस्था साझा प्रकाशनको ६२औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
बुधबार ललितपुर हरिहरभवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले कार्यक्रमको उद्घाटन गर्दै सचिवका हैसियतमा गरिने सदभाव र सहयोग आफ्नो तर्फबाट रहने जानकारी गराए ।
सचिव भुजेलले आफूलाई साहित्यप्रति रुचि रहेको भन्दै साहित्यकार नभए पनि साहित्यकारहरूको यो संस्थाको उन्नयनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जाहेर गरे ।
साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले भाषा साहित्यको सम्वर्द्धनको उद्देश्यकासाथ स्थापना भएको संस्था निरन्तर अग्रसर रहेको बताए । उनले साझा प्रकाशनले पछिल्लो समय गरेका कामहरूबारे जानकारी दिँदै प्रकाशनलाई राज्यबाट नियमित बजेटको व्यवस्था होस् भन्ने चाहना प्रकाशनको रहेको उल्लेख गरे ।
कार्यक्रमका संयोजक प्रा.डा. ध्रुव घिमिरेले बौद्धिकतामा प्रखरता जबसम्म प्राप्त हुँदैन, तबसम्म सम्पन्नता प्राप्त नहुने भन्दै गौरवशाली यो संस्थाको उन्नयनमा सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरि, प्रा.डा. अभि सुवेदी, गंगाप्रसाद उप्रेती, डा. तुलसी भट्टराई, मातृका पोखरेल र शेयर सदस्यकातर्फबाट सीता पाण्डे र श्रीओम श्रेष्ठ रोदनले आफ्ना धारणा राखे ।
उक्त अवसरमा प्रमुख अतिथि भुजेलले साझाले आयोजना गरेको पुस्तक प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीमा साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठानका नयाँ पुराना पुस्तकहरू छुट मूल्यकासाथ बिक्रीमा राखिएको छ ।

 

Advertisement Banner
Previous Post

Sri Lanka cyclone death toll rises to 479, 350 Still Missing

Next Post

Vedanta Presents Jaipur Literature Festival 2026: The Festival Unveils Its Most Expansive Programme Yet

Editorial Team

Editorial Team

Next Post
Vedanta Presents Jaipur Literature Festival 2026: The Festival Unveils Its Most Expansive Programme Yet

Vedanta Presents Jaipur Literature Festival 2026: The Festival Unveils Its Most Expansive Programme Yet

Recommended

सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी घोषणापत्र ल्याउने नेपाली कांग्रेसको तयारी

सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी घोषणापत्र ल्याउने नेपाली कांग्रेसको तयारी

1 month ago
Patan High Court annuls membership of 18 FNCCI commodity associations

FNCCI president calls for Rs 10 billion energy investment

1 week ago

Don't Miss

Yeti Airlines to suspend flights on election day

Yeti Airlines to suspend flights on election day

March 3, 2026
Supreme Court refused to issue an interim order over decision to promote Dhiraj Pratap Singh as Nepal Police chief

Supreme Court of Nepal to remain open during election holiday, hear habeas corpus petitions

March 3, 2026
Nepal: 13 charged over arson and vandalism at government offices during Gen-Z protest

Nepal: 13 charged over arson and vandalism at government offices during Gen-Z protest

March 3, 2026
Election Commission determines cutoff date for voter’s age

National ID card or passport will also be valid for voting: Election Commission

March 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.