Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भन्सार विभाग र एजेन्ट महासंघबीचको वार्ता सकारात्मक, आन्दोलन स्थगित

Editorial Team by Editorial Team
December 10, 2025
in Nepal, News
0
भन्सार विभाग र एजेन्ट महासंघबीचको वार्ता सकारात्मक, आन्दोलन स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – ‘पेन डाउन’ गरेर आन्दोलनमा होमिएका भन्सार एजेन्ट र भन्सार विभागबीचको वार्ता सकारात्मक रुपमा टुंगिएको छ।बुधबार भन्सार विभागमा भएको वार्ताको क्रममा व्यावहारिक पक्षहरू तत्काल कार्यान्वयन गर्ने र ऐन, नियमावलीमा भएका व्यवस्था सम्बोधनका लागि अर्थ मन्त्रालयसँग सहजीकरण गर्ने सहमति भएको हो।
यससँगै मंगलबारदेखि पेन डाउन गरेर आन्दोलनमा होमिएका एजेन्टहरू काममा फर्किएका छन्। गएको शनिबारदेखि कार्यान्वयनमा आएको नयाँ भन्सार ऐनको विरोधमा भन्सार एजेन्टले देशभरका कार्यालयमा मंगलबारदेखि ‘पेन डाउन’ गरेका थिए। जसले गर्दा भन्सार जाँचपासलगायत काम प्रभावित भएका थिए।
मंगलबार पनि विभाग र एजेन्ट महासंघका प्रतिनिधिबीच करिब २ घण्टा वार्ता भएको थियो।भन्सार एजेन्ट महासंघले भन्सार ऐन २०८२ मा भएको दण्ड जरिवानाका प्रावधानमा आपत्ति जनाएका थिए।सजायको प्रावधानले भन्सार एजेन्ट इजाजत पत्र प्राप्त व्यक्तिलाई हतोत्साहित पार्ने महासंघले जनाएको छ। यसले पेशागत हकहित, काम गर्ने वातावरण तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत असर पुर्‍याउने महासंघको भनाइ थियो।

Advertisement Banner
Previous Post

Singapore urges restraint, dialogue amid Thai-Cambodian border clashes

Next Post

बहुविवाहको कसुरमा डीएसपी मधु नेपाल पक्राउ

Editorial Team

Editorial Team

Next Post
बहुविवाहको कसुरमा डीएसपी मधु नेपाल पक्राउ

बहुविवाहको कसुरमा डीएसपी मधु नेपाल पक्राउ

Recommended

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Government spends only eight per cent capital expenditure in five months

2 months ago

Understanding GEO and Why It Matters for Complete Visibility

1 month ago

Don't Miss

Nepal: HPV vaccination campaign for girls begins nationwide

Nepal: HPV vaccination campaign for girls begins nationwide

February 8, 2026
Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

Air pollution in Kathmandu Valley has surged to unhealthy levels today

February 8, 2026
Nepal Police arrested three individualsfor burglary at Balen Shah’s residence

Nepal Police arrested three individualsfor burglary at Balen Shah’s residence

February 8, 2026
President Paudel presses for political stability for prosperity and social justice

President Paudel presses for political stability for prosperity and social justice

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.