Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

शान्तिको ‘बिरानो शहरमा’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
March 27, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
शान्तिको ‘बिरानो शहरमा’ सार्वजनिक
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गजलकार शान्ति शर्माको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। गायक स्वरूपराज आचार्यको आवाज रहेको गीतमा सङ्गीतकार दीपक जङ्गमको संगीत रहेको छ। सार्वजनिक गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियोमा राजेश हमाल, सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ। मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयमले सम्पादन गरेका छन् ।

Advertisement Banner
Previous Post

NASA Provides Update to Astronaut Moon Lander Plans Under Artemis

Next Post

साहित्यकार द्वय गंगा कर्माचार्य र प्रभा बराल सम्मानित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
साहित्यकार द्वय गंगा कर्माचार्य र प्रभा बराल सम्मानित

साहित्यकार द्वय गंगा कर्माचार्य र प्रभा बराल सम्मानित

Recommended

The New Murphy Brown Feels Like Primal Scream Therapy for the Resistance

4 years ago
प्रज्ञा–प्रतिष्ठानमा बान्तावा मुन्दुम’ सङ्कलन तथा लेखन विमर्श सम्पन्न

प्रज्ञा–प्रतिष्ठानमा बान्तावा मुन्दुम’ सङ्कलन तथा लेखन विमर्श सम्पन्न

5 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.