Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ

Editorial Team by Editorial Team
December 14, 2025
in Nepal, News, Politics
0
एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीमा जेन–जी पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने विषयमा आवाज उठेको छ । पार्टीका प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् ।
गौतमका अनुसार ४० वर्ष मुनिका प्रतिनिधिहरूलाई केन्द्रीय कमिटीमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको छ । त्यसका लागि छुट्टै क्लस्टर तयार पार्ने जिम्मेवारी पार्टी नेतृत्वलाई दिइएको उनले बताए ।
उनले भने, ‘अन्डर फोर्टी समूहबाट आएका प्रतिनिधिहरूका लागि क्लस्टर तयार गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको छ ।
विद्यमान क्लस्टरहरूमा पनि युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय कमिटी सदस्यहरूको विशेष जोड रहेको छ । यस विषयमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइएको छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा अन्डर फोर्टीको प्रतिनिधित्व १५ प्रतिशतसम्म हुनुपर्छ भन्ने आवाज उठेको छ ।’
उनका अनुसार यस विषयमा थप छलफल गरी अन्तिम निष्कर्षमा पुर्‍याइनेछ । नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट कायम २५१ सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ ।

सो निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ ।
नयाँ संरचनाअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीमध्ये एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी गठन गरिनेछ ।
केन्द्रीय कमिटीले गरेको उक्त निर्णय महाधिवेशनको बन्दसत्रबाट अनुमोदन गराइनेछ ।

Advertisement Banner
Previous Post

Farmers in Greece intensify protests over delay in European Union subsidy payments

Next Post

आईएस आक्रमणमा परि सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

Editorial Team

Editorial Team

Next Post
आईएस आक्रमणमा परि सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

आईएस आक्रमणमा परि सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

Recommended

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने

3 months ago
एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा

एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा

3 months ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.