Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

फागुन २१ को मितिबाट दायाँबायाँ नहोस भन्ने राष्ट्रपतिको सुझाव

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News
0
फागुन २१ को मितिबाट दायाँबायाँ नहोस भन्ने राष्ट्रपतिको सुझाव
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनको मिति फागुन २१ बाट दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिनुभएको हो । आगामी चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि उनले सुझाए ।
राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरिन् ।राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास जनाए ।

Advertisement Banner
Previous Post

करिब ९५ अर्ब राजस्व बक्यौता, एक खर्ब ८० अर्ब रुपैयाँ विवादमै अल्झियो

Next Post

विद्या भण्डारीलाई एमालेमा फर्किन मन भए नयाँ सदस्यताका लागि निवेदन दिनुपर्छ : ओली

Editorial Team

Editorial Team

Next Post
विद्या भण्डारीलाई  एमालेमा फर्किन मन भए नयाँ सदस्यताका लागि निवेदन दिनुपर्छ : ओली

विद्या भण्डारीलाई एमालेमा फर्किन मन भए नयाँ सदस्यताका लागि निवेदन दिनुपर्छ : ओली

Recommended

Election Commission determines cutoff date for voter’s age

120 Political Parties Apply for Nepal’s March 5 House of Representatives Election”

9 months ago
Dudhuwa Canal construction resumes, set to irrigate 16,000 hectares year-round

Dudhuwa Canal construction resumes, set to irrigate 16,000 hectares year-round

9 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.