Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

एक दर्जनभन्दा बढी वाणिज्य बैंकले घटाए ब्याजदर

Editorial Team by Editorial Team
December 15, 2025
in Business, Nepal, News
0
एक दर्जनभन्दा बढी वाणिज्य बैंकले घटाए ब्याजदर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । पुस महिनाका लागि बैंकहरूले ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
आज सार्वजनिक गरिएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । अघिल्लो मंसिर महिनामा उक्त दर ५.०४०५ प्रतिशतविन्दु रहेको थियो। यसअनुसार औसत ब्याजदर ०.२०६५ प्रतिशतविन्दुले घटेको हो ।
पुस महिनाका लागि १३ वटा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान रूपमा ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् ।

यस्तै प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतविन्दुले तथा कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् ।

यसबीच ७ वटा वाणिज्य बैंक—सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र हिमालयन बैंकले भने मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिने जनाएका छन् । सबैभन्दा कम ब्याजदर भने प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ ।

यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुस महिनाका लागि ५ वटा वाणिज्य बैंकहरूले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

Advertisement Banner
Previous Post

कानूनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले

Next Post

एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण

Editorial Team

Editorial Team

Next Post
एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण

एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण

Recommended

रूससँग शान्ति वार्ता नगर्ने पक्षमा युक्रेनी राष्ट्रपति जेलेंस्की , युद्द जारी राख्ने तयारी

रूससँग शान्ति वार्ता नगर्ने पक्षमा युक्रेनी राष्ट्रपति जेलेंस्की , युद्द जारी राख्ने तयारी

1 month ago
Ban Ki-moon awarded IE University medal for his United Nations SDG and 2030 Agenda leadership

Ban Ki-moon awarded IE University medal for his United Nations SDG and 2030 Agenda leadership

4 years ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.