उदयपुर, ११ कात्तिक
कटारी नगरपालिका-४ बस्ने ५० वर्षीय लालबाबु दनुवारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-४ जल्केनीस्थित ११ हजार भोल्टेजबाट शाखा बिद्युत लैजाने ठेक्का योजनामा काम गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Comments are closed.