Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य

Editorial Team by Editorial Team
December 19, 2025
in Nepal, News
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसाथ गर्नुपर्ने बताएका छन् । कपिलवस्तुमा पत्रकार आचारसंहिता सम्बन्धी जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफूले लेख्ने समाचार आफ्नै विषयमा आयो भने कस्तो अनुभूति हुन्छ भन्ने बुझेर विवेकपूर्ण ढंगले समाचार लेख्न सके आचारसंहिता स्वतः पालना हुने उनले बताए । पत्रकारले आचारसंहिता पालना गरे कानुनी रूपमा प्रेस काउन्सिलले सुरक्षा गर्ने डा. आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
समाचार प्रकाशन तथा प्रसारणपछि त्यसको सम्पूर्ण जिम्मेवारी पत्रकार स्वयंको हुने उनले उल्लेख गरे । सञ्चार माध्यमले भोगिरहेको आर्थिक सङ्कट समाधानका लागि मिडिया मर्जरको अवधारणा अघि सारिएको आचार्यले बताए । यस्तै प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले काउन्सिललाई थप व्यवस्थित बनाउँदै लगिएको र प्राप्त उजुरीहरूको समयमै सम्बोधन भइरहेको बताए । पत्रकारले आफ्नो मूल धर्म र कर्तव्यको पालना गर्नुपर्नेमा उनले जोड दिए ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयोजनमा बिहीबार आयोजित कार्यक्रममा सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता सम्बन्धी सह–प्रशासकीय अधिकृत÷सूचना अधिकारी रामशरण बोहराले प्रशिक्षण दिएको महासंघका अध्यक्ष डिलाराम भुसालले बताए ।
पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण पौडेल, महासंघका उपाध्यक्ष खग प्रसाद चापागाई बुद्ध आवाजका लक्ष्मण बेल्बासे, बुद्ध दर्पण राष्ट्रिय दैनिककी पार्वती पाण्डे, पत्रकार शनिउल्ला धोबीलगायत वक्ताहरूले पत्रकारितालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको भन्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

Advertisement Banner
Previous Post

हिसानको खेल सप्ताह सुरु

Next Post

कुमारीको ‘तिमी बिना’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post

कुमारीको ‘तिमी बिना' सार्वजनिक

Recommended

EU disburses €600 million in Macro-Financial Assistance to Ukraine

European Commission and UN to discuss closer cooperation at retreat in New York

4 years ago

इरानमा सेना नपठाउने ट्रम्पको आसय

1 month ago

Don't Miss

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

May 3, 2026
रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

May 3, 2026
लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

May 3, 2026
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

अध्यादेश जारीसँगै राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना एकमुष्ट पदमुक्त हुँदै

May 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.