Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

डीएसपी प्रकाश श्रीमल सर्वोत्कृष्ट प्रहरी घोषित

Editorial Team by Editorial Team
December 24, 2025
in Nepal, News
0
डीएसपी प्रकाश श्रीमल सर्वोत्कृष्ट प्रहरी घोषित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– प्रहरी बृत्त गौशालामा कार्यरत प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमल मंसिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्य निष्ठ एवं अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै डीएसपी श्रीमललाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
उनलाई प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रशंसापत्र प्रदान गरे । प्रशंसापत्रमा भनिएको छ, ‘सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्दिमा तपाइले पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८२ साल मंसिर महिनाको पुलिस अफ द मन्थ को रूपमा यो प्रशंसा-पत्र प्रदान गरिएको छ ।’
साथै आगामी दिनमा काठमाडौं जिल्लाको अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुऱ्याउनु हुनेछ भन्ने विश्वास लिइएको छ ।

Advertisement Banner
Previous Post

प्रहरी निरीक्षक सपना खड्का मंसिर महिनाको उत्कृष्ट प्रहरी

Next Post

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

Editorial Team

Editorial Team

Next Post
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

Recommended

निर्वाचनआयोगले माग्यो आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण

निर्वाचनआयोगले माग्यो आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण

3 months ago
BAPS Hindu temple in Abu Dhabi completes two years

BAPS Hindu temple in Abu Dhabi completes two years

3 months ago

Don't Miss

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

May 3, 2026
रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

May 3, 2026
लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

May 3, 2026
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

अध्यादेश जारीसँगै राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना एकमुष्ट पदमुक्त हुँदै

May 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.