Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ब्रिटिस कलेजमा तोडफोड गर्ने सात जना पक्राउ

Editorial Team by Editorial Team
December 24, 2025
in Nepal, News
0
ब्रिटिस कलेजमा तोडफोड गर्ने सात जना पक्राउ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– काठमाडौंको थापाथलीस्थित ब्रिटिस कलेजमा तोडफोड भएको छ ।
मंगलबार दिउँसो करोडौँ रुपैयाँ असुलेर पढाइ नगरी आफूहरू ठगीको शिकार भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएपछि कलेजमा तोडफोड भएको हो ।
आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले उच्च शिक्षाको सपना देखाएर अभिभावक र विद्यार्थीलाई आकर्षित गर्ने ‘ब्रिटिस कलेज’ को नाममा भर्ना लिने तर पछि आफूहरूलाई अन्य कलेजमा पठाउने गरेको गम्भीर आरोप लगाएका छन् ।
पढाइ नहुँदा पनि पैसा फिर्ता नदिइएको र प्रश्न उठाउँदा उल्टै धम्की दिइएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए।प्रहरीले कलेजबाट हटाउन खोजेपछि उनीहरूले ढुंगामुढा गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन सात जना युवाहरुलाई पक्राउ समेत गरेको छ । ढुंगा प्रहारबाटट कलेजमा केही क्षति समेत पुगेको प्रहरींले जनाएको छ ।

Advertisement Banner
Previous Post

‘कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्छ, देशमा निर्वाचनको माहोल छैन’:शेखर कोइराला

Next Post

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

Editorial Team

Editorial Team

Next Post
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

Recommended

Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Finance Ministry grants Rs 53 billion in customs waivers

2 weeks ago
नेपाल भारत कवि सम्मेलन कार्यक्रम सम्पन्न

नेपाल भारत कवि सम्मेलन कार्यक्रम सम्पन्न

4 years ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.