Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

Editorial Team by Editorial Team
December 24, 2025
in Nepal, News
0
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संयुक्त रूपमा भेट गर्नुभएको छ ।
उहाँहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेन-जी आन्दोलनपछि उहाँहरूबीच भएको यो पहिलो भेट हो ।

Advertisement Banner
Previous Post

ब्रिटिस कलेजमा तोडफोड गर्ने सात जना पक्राउ

Next Post

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो, निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल

Editorial Team

Editorial Team

Next Post
निर्वाचन लोकतन्त्रको असल अभ्यास हो, निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो, निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल

Recommended

निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन

Nepal: Salaries and allowances for 149,090 election police estimated at Rs 7 billion

2 months ago
India and UAE Reaffirm Commitment to Economic Corridor and Global South

India and UAE Reaffirm Commitment to Economic Corridor and Global South

4 months ago

Don't Miss

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

April 7, 2026
डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

April 7, 2026
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

April 7, 2026
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

April 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.