Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

मेयर बालेन पदबाट राजीनामा दिदैँ

Editorial Team by Editorial Team
December 29, 2025
in Kathmandu, Nepal, News
0
मेयर बालेन पदबाट राजीनामा दिदैँ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पौष अन्तिम साता पदबाट राजीनामा दिने तयारी गरेका छन् ।आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ।बालेनले निर्वाचनमा भाग लिनका लागि मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसैका लागि मेयर बालेनले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी भइरहेको बालेन निकट स्रोतले बतायो ।
“महानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई साता १५ दिनभित्रै मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ,” बालेन निकट स्रोतले भन्यो ।बालेनले राजीनामा दिएपछि काठमाडौं महानगरको कार्यवाहक नेतृत्व उपमेयर सुनिता डंगोलले सम्हाल्ने छिन् ।

Advertisement Banner
Previous Post

तीन राजनीतिक दलले बुझाए समानुपातिकतर्फको बन्दसूची

Next Post

जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

Editorial Team

Editorial Team

Next Post
जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

Recommended

परिणाम स्वीकार्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल आधार हो : ईश्वर पोखरेल

5 months ago
देवघाटमा माघे सङ्क्रान्ति स्नान

देवघाटमा माघे सङ्क्रान्ति स्नान

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.