Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

नयाँ वर्ष सन् २०२६ सुरु

Editorial Team by Editorial Team
January 1, 2026
in News, World
0
नयाँ वर्ष सन् २०२६ सुरु
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । नयाँ वर्ष २०२६ को अवसरमा विश्वभर विभिन्न कार्यक्रम गर्दै नयाँ वर्ष मनाइँदै छ । विश्वका राष्ट्रहरू आफ्ना–आफ्ना टाइम जोनअनुसार मध्यरात हुँदै जाँदा नयाँ वर्षको स्वागत गरिरहेका छन् ।प्रशान्त महासागरको किरितिमाती टापु सन् २०२६ मा प्रवेश गर्ने पहिलो स्थान बन्यो । न्यूजिल्यान्ड र अस्ट्रेलियाले आतिशबाजीसँगै सन् २०२६ को स्वागत गरेका छन् ।न्यूजिल्यान्डको अकल्यान्ड सहरमा आतिशबाजीसहित नयाँ वर्षको स्वागत गरियो ।
नेपालमा पनि नयाँ वर्ष मनाइएको छ । विशेषगरी काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यकाबाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

Advertisement Banner
Previous Post

सुनसरीमा सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु

Next Post

छिरिङ शेर्पालाई नेपाल नेशन्स अवार्ड २०२५’मा दुई अवार्ड

Editorial Team

Editorial Team

Next Post

छिरिङ शेर्पालाई नेपाल नेशन्स अवार्ड २०२५’मा दुई अवार्ड

Recommended

USA’s Yolina Lindquist Crowned Miss Cosmo 2025 in Vietnam; India’s Vipra Mehta Secures Top 21 Finish

USA’s Yolina Lindquist Crowned Miss Cosmo 2025 in Vietnam; India’s Vipra Mehta Secures Top 21 Finish

6 months ago
Ashoka University and Penn Deepen Decades-Long Partnership to Create Global Pathways in Science and Technology

Ashoka University and Penn Deepen Decades-Long Partnership to Create Global Pathways in Science and Technology

8 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.