Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै

Editorial Team by Editorial Team
January 1, 2026
in Business, Nepal, News
0
एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

दाङ– नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ।
उक्त क्याम्प १९ देखि २१ पौष २०८२ सम्म राप्ती अटोमार्ट प्रा. लि. मा आयोजना हुनेछ, जुन दाङ क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरक हुनेछ। यस टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्पमार्फत ग्राहकहरूले अत्यन्तै आकर्षक आर्थिक सुविधा तथा एक्सचेन्ज सहुलियतसहित इलेक्ट्रिक सवारी साधनतर्फ रूपान्तरण हुने उत्कृष्ट अवसर पाउनेछन्।
यो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प दुई महत्वपूर्ण अवसरको उपलक्ष्यमा आयोजना गरिएको हो – दाङ्गमा नयाँ, स्टेट-अफ-दि-आर्ट डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित नामी भिगोको आधिकारिक सार्वजनिक अनावरण।
इलेक्ट्रिक सवारी साधनको स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन एमएडब्लु वृद्धिले यस कार्यक्रम अवधिमा विशेष लाभहरूको व्यापक प्याकेज प्रस्तुत गरेको छ। ग्राहकहरूले नयाँ नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्। यससँगै चार्जिङ सुविधा (७ किलोवाट क्षमताको द्रुत चार्जर तथा ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर) र निःशुल्क अटो प्लस बीमा पनि प्रदान गरिनेछ। उच्चस्तरीय इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेसमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभहरू उपलब्ध गराइनेछ। सबै मोडेलमा पुराना सवारी साधनको उत्तम मूल्याङ्कन सुनिश्चित गरिनेछ भने परीक्षण सवारी लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिनेछ।
दाङ्गमा सञ्चालनमा आएको नयाँ अत्याधुनिक शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री केन्द्रका रूपमा सेवा प्रदान गर्नेछ। दाङ्गका ग्राहकहरूलाई यी इलेक्ट्रिक सवारी साधनहरूको उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्न तथा सीमित अवधिका विशेष अफरहरूको लाभ लिन एमएडब्लु वृद्धिले हार्दिक आमन्त्रण गरेको छ।

Advertisement Banner
Previous Post

हिमालय रोडिज सिजन ७ का विजेता अनिश तामाङलाई यामाहा FZ V3 हस्तान्तरण

Next Post

प्रचण्डद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना व्यक्त

Editorial Team

Editorial Team

Next Post
प्रचण्डद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना व्यक्त

प्रचण्डद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना व्यक्त

Recommended

40 medical professionals under Nepal Medical Association to visit PGIMER, Chandigarh for a course on International Public Health Management

40 medical professionals under Nepal Medical Association to visit PGIMER, Chandigarh for a course on International Public Health Management

4 years ago
Nepal Election Commission Issues 20-Point Directive Ahead of House of Representatives Poll

Election Commission makes bank accounts mandatory for election campaign expenses

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.