Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एकैपटक निर्वाचन नहुन सक्छ, तयार रहनू-ओलीको निर्देशन

Editorial Team by Editorial Team
January 6, 2026
in Nepal, News, Politics
0
एकैपटक निर्वाचन नहुन सक्छ, तयार रहनू-ओलीको निर्देशन
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशभर एकैपटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । मंगलबार (पुस २२) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् ।

ओलीको भनाइ उद्धृत गर्दै एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भइरहेको बताए । ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका उनले बताए ।

“चुनावमा कसरी जाने, के जाने भन्ने कुरा नेतृत्वको बीचमा छलफल हुनेकुरा स्वभाविक नै हो । बाह्य रूपमा वातावरण बनेको जस्तो छ, त्यसको तयारी हामीले गर्नुपर्छ । हामी त यसलाई आन्दोलनकै रूपमा निर्वाचनलाई लिनुपर्छ भन्ने अध्यक्षको सम्बोधनमा सार रहेको छ,” भट्टले भने ।

आगामी निर्वाचनलाई आन्दोलनकै रूपमा लिनुपर्ने भट्टको भनाइ छ । अध्यक्ष ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौल सिर्जना गरेको बताएका भट्टको भनाइ छ ।

“सरकारको जो गतिविधि छ, देशमा साम्प्रदायिकताका घटना जुन किसिमले भइरहेको छन्, त्यसले यो निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्योलता छ । एकै पटक नहुन सक्ने स्थिति छ, त्यसले पर सार्नसक्छ, खण्ड खण्डमा गर्नसक्छ । त्यसको लागि पन मनोवैज्ञानिक रुपले तयार हुनुपर्छ भन्नुभयो,” ओलीको भनाइ उद्धृत गर्दै भट्टले भने । एजेन्सी

Advertisement Banner
Previous Post

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

Next Post

ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन

Editorial Team

Editorial Team

Next Post

ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन

Recommended

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

4 years ago
Federation of Indian Industry announces Nepal Investment Desk

Federation of Indian Industry announces Nepal Investment Desk

4 years ago

Don't Miss

Bangladesh PM Rahman likely to visit India between August 20-25

Bangladesh PM Rahman likely to visit India between August 20-25

August 15, 2026
Concessional loan up to Rs 5 million to families of martyrs and injured of Gen-Z Uprising

Concessional loan up to Rs 5 million to families of martyrs and injured of Gen-Z Uprising

August 15, 2026
Foreign Minister Khanal extends Independence Day greetings to India

Foreign Minister Khanal extends Independence Day greetings to India

August 15, 2026
US confirms sale of advanced air defence missile system to Taiwan

US ends Temporary Protected Status for Nepali citizens, putting beneficiaries at risk

August 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.