Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

मण्डलामा ‘तीन ट्रान्जिट मञ्चन

himalaya Diary News Service by himalaya Diary News Service
April 6, 2022
in Feature, Literature, Nepal, News
0
मण्डलामा ‘तीन ट्रान्जिट मञ्चन
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौ, २२, चैत्र — थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘तीन ट्रान्जिट’ मञ्चन भएको छ । राजनैतिक दलका नेता, युवा तथा कलाप्रेमीको सहभागितामा सोमबार नाटकको विशेष मञ्चन गरिएको थियो । मण्डला समूहकै संयुक्त प्रयासमा तयार गरिएको नाटकको निर्देशन रंगकर्मी सोमनाथ खनालले गरेका छन् ।

यूएनडीपीको सहकार्यमा बनेको नाटकमा आगामी राजनैतिक नेतृत्वमा युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने विचारलाई केन्द्रित गरिएको छ । नेपालको राजनैतिक इतिहासमा युवाको भूमिका अग्रणी रुपमा रहे पनि वैचारिक नीति निर्माण र निर्णयको तहमा उनीहरुको पहुँच किन पुगिरहेको छैन, युवा जमात भोट मात्र हुन् वा विचारका लागि हुन्, आगामी राजनैतिक अवस्था र प्रणालीमा अब युवामा कस्ता खालका सिर्जनात्मक उपस्थिति हुनुपर्छ भन्ने विषयको उठान नाटकले गरेको छ ।

 

नाटकमा हालको राजनीतिप्रति युवाहरुको आ–आफ्ना धारणाहरु बुझ्न सकिन्छ । मुलुकको राजनीतिक अवस्थाले देश छोडेका र छोड्न लागेकाहरुको निराशा, अपेक्षा, दुःखेसो, पीडा, देशभित्रै केही गर्न सकिएला कि भन्ने आशा, जागृतिका भावनाहरु नाटकमा मिश्रित भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलका तीन ट्रान्जिटहरुमा युवाहरुद्वारा अभिव्यक्त भएका विविध भावहरु नाटकका दृश्यहरुमा देखाइएका छन् । निर्देशकका अनुसार विद्यमान समस्याहरुको निराकरण गर्न अबको राजनैतिक परिदृश्यमा युवाको जिम्मेवारी कस्तो हुनुपर्छ भनेर समग्र रूपमा नाटकले जवाफ खोजी गरेको छ ।

मण्डलाका अनुसार यही शुक्रबारदेखि आगामी वैशाख ४ गतेसम्म (सोमबार बाहेक) नाटकको नियमित मञ्चन हुनेछ ।

Advertisement Banner
Previous Post

Nepal President Bidya Devi Bhandari inaugurates Himalayan Hydro Expo-2022

Next Post

    पुस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
      पुस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

    पुस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Uzbekistan to Reform its Financial Sector, with World Bank Support

4 years ago
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report

Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report

3 months ago

Don't Miss

Home Minister Sudan Gurung arrives in Lahan amid Madhesh tensions

Home Minister Sudan Gurung arrives in Lahan amid Madhesh tensions

July 31, 2026
PM Balen Shah tells Madhesh leaders he is committed to federalism and secularism

PM Balen Shah tells Madhesh leaders he is committed to federalism and secularism

July 31, 2026
Four Indians Arrested In Nepal For Casino Fraud Nation 

Nepal Police arrest 36 people for disrupting communal harmony

July 31, 2026
मन्त्रिपरिषद् बैठकका ४ निर्णय यस्ता छन्

PM Balen Shah says govt prioritising empowerment of provinces

July 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.