Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

आज १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

Editorial Team by Editorial Team
January 16, 2026
in Government, Nepal, News
0
आज १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पार्दै निर्वाचन आयोगले आजैदेखि देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।निर्वाचन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन १६५ वटै निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनमा ल्याइन लागिएको हो ।
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी मनोनयन ६ माघमा हुने तय भइसकेको छ। त्यसअघि नै सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय खोली आवश्यक जनशक्ति खटाउने तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार आजदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
निर्वाचन आयोगले प्रत्येक जिल्लामा खटिने गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आ–आफ्नो निर्वाचन क्षेत्रको सम्पूर्ण जिम्मेवारी दिइएको छ, जसअन्तर्गत निर्वाचनको तयारी, व्यवस्थापन र कानुनी प्रक्रियाको समन्वय रहनेछ।आयोगका अनुसार जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतका रूपमा तोकिएको छ भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरू निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएका छन्। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य तथा अन्य निर्वाचन अधिकृतहरूको नामावली टुंग्याएको हो।

Advertisement Banner
Previous Post

३३ किलो सुन काण्डः सनम शाक्य हत्या प्रकरणमा एक जना थप आरोपी पक्राउ

Next Post

देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा

Editorial Team

Editorial Team

Next Post
आज १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा

Recommended

AI-generated sexualised images depicting children constitute child sexual abuse, must be criminalised: UNICEF

AI-generated sexualised images depicting children constitute child sexual abuse, must be criminalised: UNICEF

8 months ago
Securities Board of Nepal approves IPO of Reliance Spinning Mills after court order

Reliance Spinning Mills IPO oversubscribed nearly 33 times

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.