Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

ट्रम्पलाई इरानले गर्‍यो अपराधी घोषणा

Editorial Team by Editorial Team
January 18, 2026
in News, World
0
ट्रम्पलाई इरानले गर्‍यो अपराधी घोषणा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘जनताको हत्यारा र अपराधी’ घोषणा गर्दै कडा आरोप लगाएका छन् ।इरानमा जारी विरोध प्रदर्शनको सन्दर्भमा शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै खामेनीले ट्रम्पले हिंसा उक्साएर हजारौं निर्दोषको ज्यान लिएको दाबी गरेका हुन् ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार खामेनीले हालको अशान्तिलाई अमेरिकी षड्यन्त्रको परिणाम भन्दै इरानले त्यो षड्यन्त्रको ‘ढाड भाँचिदिएको’ बताएका छन्। उनले अब षड्यन्त्रमा संलग्न तत्वहरूलाई कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्।सामाजिक सञ्जालमार्फत पनि प्रतिक्रिया जनाउँदै खामेनीले हालैको अशान्ति अमेरिकी उत्तेजनाबाट सिर्जना भएको उल्लेख गरेका छन्। उनले इरान युद्ध चाहँदैन तर देशको सार्वभौमिकतामाथि हमला गर्नेहरूलाई कुनै हालतमा नछाडिने चेतावनी दिएका छन्।मानव अधिकार संगठनहरूको तथ्यांकअनुसार प्रदर्शनका क्रममा दर्जनौं सुरक्षाकर्मीसहित तीन हजारभन्दा बढी मानिसको ज्यान गएको छ। महंगीविरुद्ध सुरु भएको आन्दोलन क्रमशः सरकारविरोधी र सत्ता अन्त्यको मागमा रूपान्तरण भएको बताइएको छ।एजेन्सी

Advertisement Banner
Previous Post

अनेसासको ३५ औं स्थापना दिवस सम्पन्न

Next Post

एमालेले बनाएका उम्मेदवारहरूको सूची

Editorial Team

Editorial Team

Next Post
एमालेले बनाएका उम्मेदवारहरूको सूची

एमालेले बनाएका उम्मेदवारहरूको सूची

Recommended

South Summit, the biggest annual event in the south of Europe kicked off in Madrid

South Summit, the biggest annual event in the south of Europe kicked off in Madrid

4 years ago
US Embassy Creator’s Mela 2026 starts in Chitwan

US Embassy Creator’s Mela 2026 starts in Chitwan

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.