Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

कविता राईको उपन्यास ‘गुरु’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 7, 2022
in Literary Festival & Event, Literature, Nepal
0
कविता राईको उपन्यास ‘गुरु’ सार्वजनिक
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

२३ चैत्र, काठमाडौँ — कवि कविता राईको पहिलो उपन्यास ‘गुरु’ सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार राईसहित समालोचक ज्ञानु अधिकारी, साहित्यकार हरिप्रसाद सिलवाल, कवि शशी लुमुम्बु लगायतले उपन्यास लोकार्पण गरे । उपन्यासमा एक शिक्षकको कथालाई केन्द्रमा राखेर समकालीन समाजको चित्रलाई उतारिएको छ ।

राईले उज्यालो छर्नेहरुको कथामा टेकेर शिक्षण पेसाको महिमा, यसमा समाजले राखेको दृष्टिकोण, एक शिक्षकको भोगाई, राजनीतिले थिलथिलो पारेको समाज र शिक्षा, समकालीन नियतिलाई उतारेकी छन् ।

उपन्यासले अहिलेसम्म उठान नगरिएको विषय मार्मिक र रोचक ढंगले उठान गरेको समालोचक अधिकारीले बताइन् । ‘उपन्यासभित्र एक शिक्षकको कथामा पुरुष मनोविज्ञान समेटिएको छ’, अधिकारीले भनिन्, ‘शिक्षकको कथामार्फत नै उपन्यासकारले जन्मेदेखि मृत्युसम्मका कथाहरु बुन्नु भएको छ ।’ उपन्यासलाई मानव जीवन तथा समकालीन सबै घटनाहरुको संग्रहका रुपमा लिन सकिने अधिकारीले सुनाइन् ।

शिक्षण पेसासँगै साहित्य सिर्जनामा सक्रिय रहेकी राईले यसअघि ‘आमा र जून’कवितासंग्रह बजारमा ल्याइसकेकी छन् ।

Advertisement Banner
Previous Post

गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो’ सार्वजनिक

Next Post

Developing Asia Economies Set to Grow 5.2% this Year Amid Global Uncertainty

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Developing Asia Economies Set to Grow 5.2% this Year Amid Global Uncertainty

Developing Asia Economies Set to Grow 5.2% this Year Amid Global Uncertainty

Recommended

इनिशालाई न्याय देऊ’ भन्दै माइतीघरमा दलित अधिकारकर्मीको खबरदारी र्‍याली

इनिशालाई न्याय देऊ’ भन्दै माइतीघरमा दलित अधिकारकर्मीको खबरदारी र्‍याली

3 months ago
USAID Providing Additional Humanitarian Assistance To Respond To Needs In Tanzania

USAID Providing Additional Humanitarian Assistance To Respond To Needs In Tanzania

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.