Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नेपाली कला साहित्य डट कम प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत-  सम्मानित

himalaya Diary News Service by himalaya Diary News Service
April 8, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
नेपाली कला साहित्य डट कम प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत-  सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ, २४, चैत्र— नेपाली कला साहित्य डट कम प्रतिष्ठानले कला क्षेत्रका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा स्रष्टाहरू परशु प्रधान, मञ्जु काँचुली, केशव सिग्देल, धीरेन्द्र प्रेमर्षि, ओम केसी र शिव परियारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

प्रतिष्ठानले यस वर्षको …राष्ट्रिय कलाश्री सम्मान’ नेपाली भाषा साहित्यका अथक् साधक प्रधानलाई दिएको छ । त्यस्तै १ लाख रूपैयाँ राशिसहितको …राष्ट्रिय कलाश्री पुरस्कार’ साहित्यकार काँचुलीलाई समर्पण ग¥यो ।

७५ हजार रूपैयाँ राशि सहितको …स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ स्रष्टा तथा अनुवादक सिग्देललाई, ५० हजार रूपैयाँ राशि सहितको …बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार स्रष्टा प्रेमर्षिलाई, ६० हजार रूपैयाँ राशि सहितको …थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ मूर्तिकार केसीलाई र ५०हजार रूपैयाँ राशिसहितको …पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ गायक परियारलाई प्रदान गरिएको छ ।

 

प्रतिष्ठानका अध्यक्ष मोमिला जोशी, कवि तथा संस्कृतिविद् तुलसी दिवस, प्रतिष्ठानका प्रमुख संरक्षक तथा कवि+, गीतकार बिमल कोइराला लगायतले सम्मानित स्रष्टाहरूलाई सम्मान र पुरस्कार अर्पण गरे ।

Advertisement Banner
Previous Post

Nepal PM Sher Bahadur Deuba reshuffles cabinet, brings new Minister on-board

Next Post

नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

Recommended

Varanasi to be the first city in SCO region to be granted the rotating title of ‘Cultural & Tourism capital of SCO’

Varanasi to be the first city in SCO region to be granted the rotating title of ‘Cultural & Tourism capital of SCO’

4 years ago
महिलामाथि हुने हिंसा बढिरहेका छन् : नेपाल प्रहरीको तथ्याङ्क

महिलामाथि हुने हिंसा बढिरहेका छन् : नेपाल प्रहरीको तथ्याङ्क

3 months ago

Don't Miss

India Congratulates Nepal on Successful Elections, Expects Cooperation with New Government

India Congratulates Nepal on Successful Elections, Expects Cooperation with New Government

March 7, 2026
Ravi Lamichhane Released on Bail

Nepal: Rastriya Swatantra Party leads over 100 constituencies

March 7, 2026
अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.