Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

Editorial Team by Editorial Team
February 10, 2026
in Literature, Nepal, News
0
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं नेपालको सुदूर प्रश्चिममा प्रख्यात देउडाका सम्राट नन्दकृष्ण जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानको ३४ औँ स्मृति दिवसको अवसरमा एक भव्य समारोह गरी उक्त पुरस्कार प्रदान गरिएको हो । समारोह प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्व तथा प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा भएको थियो । सभापति तथा प्रमुख अतिथिलगायत मञ्चासीन अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक तथा कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक साहित्यकार तथा संगीतकार महेश्वर पन्त, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के।सी।लगायतद्वारा जोशीलाई खादा माला दोसल्ला र सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो ।

Advertisement Banner
Previous Post

UNICEF expands ‘Back to Learning’ for hundreds of thousands of children in Gaza

Next Post

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ पक्राउ

Editorial Team

Editorial Team

Next Post
वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ पक्राउ

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ पक्राउ

Recommended

राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन  : प्रधानमन्त्री

राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन : प्रधानमन्त्री

8 months ago
US strategy in Venezuela focuses on security, recovery, democracy: US Secretary

US strategy in Venezuela focuses on security, recovery, democracy: US Secretary

7 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.