Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानमाथि दबाब बढाउन ट्रम्पले पश्चिमी एसिया पठाए ‘यूएसएस गेराल्ड आर फोर्ड’ दोस्रो युद्धपोत

Editorial Team by Editorial Team
February 13, 2026
in News, World
0
इरानमाथि दबाब बढाउन ट्रम्पले पश्चिमी एसिया पठाए ‘यूएसएस गेराल्ड आर फोर्ड’ दोस्रो युद्धपोत
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिका र इरानबीचको तनाव निरन्तर बढ्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ निर्णयले दुई देशबीचको यो कटुता थप बढाइदिएको छ ।

ट्रम्पले विश्वको सबैभन्दा ठूलो विमानवाहक पोत ‘यूएसएस गेराल्ड आर फोर्ड’लाई क्यारिबियन सागरबाट हटाएर मध्यपूर्व पठाउने आदेश दिएका छन् । यो मध्यपूर्वमा तैनाथ हुने अमेरिकाको दोस्रो ठूलो विमानवाहक पोत हुने बताइएको छ । यो क्षेत्रमा ‘यूएसएस अब्राहम लिंकन’ विमानवाहक पोत पहिलेदेखि नै छ ।

इरानमाथि दबाब बनाउने चाहनामा ट्रम्प प्रशासन
ट्रम्पको यो निर्णयपछि अब मध्यपूर्व क्षेत्रमा अमेरिकाका दुई ठूला विमानवाहक पोत र तिनका साथमा जाने युद्धपोतहरू यो क्षेत्रमा पुग्ने बताइएको छ ।
ट्रम्प प्रशासन यो कदममार्फत इरानको आणविक कार्यक्रममाथि दबाब बनाउन चाहन्छ ।
पहिलेदेखि नै तैनाथ छ अब्राहम लिंकन विमानवाहक पोत
यूएसएस अब्राहम लिंकन र तीनवटा मिसाइलयुक्त विध्वंसक जहाज (डिस्ट्रोयर) दुई हप्ताअघि नै मध्यपूर्व पुगिसकेका छन् । यूएसएस फोर्ड अचानक पठाइएको बताइएको छ ।
गत वर्ष अक्टोबरमा ट्रम्पले यसलाई भूमध्य सागरबाट क्यारिबियन पठाएका थिए । त्यसबेला भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न त्यहाँ ठूलो संख्यामा सैनिक तैनाथ गरिएको थियो ।

ह्वाइट हाउसले के भन्यो ?
ट्रम्पले पश्चिमी गोलाद्र्धमा बढी ध्यान दिने बताएका थिए । तर, यो कदम ट्रम्पले यसअघि दिएको अभिव्यक्तिभन्दा फरक छ ।

यो हप्ताको सुरुमा ट्रम्पले मध्यपूर्वमा अर्को युद्धपोत पठाउने बारेमा सोचिरहेको बताएका थिए । अहिलेसम्म ह्वाइट हाउसले यो विषयमा कुनै टिप्पणी गरेको छैन। एजेन्सी

Advertisement Banner
Previous Post

पूर्वराजालाई विमानस्थलमा समर्थकको स्वागत

Next Post

Gagan Thapa urges youth to vote for Nepali Congress

Editorial Team

Editorial Team

Next Post
Gagan Thapa urges youth to vote for Nepali Congress

Gagan Thapa urges youth to vote for Nepali Congress

Recommended

चट्याङ लागेर दुई जनाको मृत्यु 

चट्याङ लागेर दुई जनाको मृत्यु 

4 years ago
Taiwan again detects Chinese military aircraft, naval ships operating around its territorial waters

Taiwan again detects Chinese military aircraft, naval ships operating around its territorial waters

9 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.