Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपालको चुनावी परिणाम पनि बंगलादेशको जस्तै हुन्छ-केपी ओलीको दाबी

Editorial Team by Editorial Team
February 16, 2026
in Nepal, News
0
नेपालको चुनावी परिणाम पनि बंगलादेशको जस्तै हुन्छ-केपी ओलीको दाबी
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको चुनावमा जे भयो नेपालमा पनि त्यही हुने दाबी छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको चुनावका विजेतालाई बधाई दिदैँ नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने दाबी गरेका हुन् ।
आज काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा- ५ आउने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारहरुले चुनाव हुन्छ कि हुँदैन ? भन्ने प्रश्न गरेका थिए ।
उक्त प्रश्नको जवाफमा ओलीले भने- ‘बंगलादेशको चुनावमा जे भयो नेपालमा पनि त्यही हुन्छ । बधाई छ चुनावका विजेतालाई, नेपालमा चुनाव हुने भयो भने हामी भाग लिन्छौँ, चुनावको वातावरणका विषयमा यसै भन्न सकिँदैन । अब त चुनाव हुन्छ भन्ठान्छु म । निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा समेत ओलीले अझै चुनाव हुने वा नहुनेमा अन्यौलता रहेको दाबी गरे ।बाहिर अझै पनि निर्वाचनको वातावरण बनिनसकेको भन्दै आम नागरिकहरुमा त्रास फैलिएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
झापा क्षेत्र नं ५ बाट पुनः उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री समेत रहेका ओली आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग मत माग्न व्यस्त देखिएका छन् । उक्त क्षेत्रमा रास्वपाको माहोल देखिएपछि ओलीले तिव्रता दिइरहेका छन् ।

Advertisement Banner
Previous Post

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

Next Post

२६३ औँ सेना दिवस आज, टुँडिखेलमा विशेष समारोह

Editorial Team

Editorial Team

Next Post
२६३ औँ सेना दिवस आज, टुँडिखेलमा विशेष समारोह

२६३ औँ सेना दिवस आज, टुँडिखेलमा विशेष समारोह

Recommended

सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन

सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन

5 months ago
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.