विराटनगर । नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले सङ्ग्रहालय भवनको चाबी महानगरलाई हस्तान्तरण गरेका हुन् ।
Trending Now
- Hero MotoCorp and CG Motors unveil new assembly hub in Nepal
- The 12th Meeting of Nepal China Trade Facilitation Committee started today in Kathmandu.
- सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं:गृहमन्त्री लामिछाने
- पहिलोपटक हुम्लाको सिमकोटमा २ वटा टिप्पर पुगे
- Nine Nepali youths who joined the Russian army are still without contact
- आज वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक सिरिज खेल्दै नेपाल
- US Secretary of State Antony Blinken met President Xi Jinping; US And China Agree To Continue Working Together & Repairing Bilateral Ties
- Second phase of General Elections 2024: Peaceful Voting Across 13 States/UTs in India, Over 60% Turnout
- Bangladesh and Thailand Sign Five Bilateral Documents
- SCO Defence Ministers’ Meeting In Kazakhstan Endorses ‘One Earth, One Family, One Future’
Comments are closed.