Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला

Editorial Team by Editorial Team
March 3, 2026
in Nepal, News
0
महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं-– जिल्लाको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ ।नैकापमा सिप्रदी ट्रेडिङ कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जस्थित राजधानी पेट्रोल पम्पनजिकैबा.७ च १४०१ नम्बरको मारुती भ्यानमा आगजनी गरिएको हो ।बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको बताएका छन् ।आगजनीबाट दुवै सवारी साधनमा क्षति पुगेको छ । घटनामा संलग्नको खोजीका लागि प्रहरीले अपरेसन सुरु गरेको छ ।
Advertisement Banner
Previous Post

इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए

Next Post

मोरङमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

Editorial Team

Editorial Team

Next Post
मोरङमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

मोरङमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

Recommended

Nepal’s iron and steel exports declined sharply in the first half of the fiscal year, largely due to trade barriers imposed by India

Nepal’s iron and steel exports declined sharply in the first half of the fiscal year, largely due to trade barriers imposed by India

3 months ago
RSP nears majority as 28 seats await results

RSP nears majority as 28 seats await results

2 months ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.