Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सर्वोच्च अदालत बिदामा पनि खुला, बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

Editorial Team by Editorial Team
March 3, 2026
in Nepal, News
0
सर्वोच्च अदालत बिदामा पनि खुला, बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ।
बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ। अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

Advertisement Banner
Previous Post

पाँच खर्ब १९ अर्बको सामान वीरगञ्ज हुँदै आयात

Next Post

Over 750 thousand leave Kathmandu Valley for hometowns for HoR voting

Editorial Team

Editorial Team

Next Post
Over 750 thousand leave Kathmandu Valley for hometowns for HoR voting

Over 750 thousand leave Kathmandu Valley for hometowns for HoR voting

Recommended

Motorola Kicks Off “Football is Calling” Campaign, Powering the Passion of Fans, as Official Smartphone Partner of the FIFA World Cup 2026™

Motorola Kicks Off “Football is Calling” Campaign, Powering the Passion of Fans, as Official Smartphone Partner of the FIFA World Cup 2026™

3 months ago
देउवा समूह निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्यो

Nepali Congress split: Deuba faction challenges EC in court

4 months ago

Don't Miss

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

May 3, 2026
रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

May 3, 2026
लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

May 3, 2026
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

अध्यादेश जारीसँगै राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना एकमुष्ट पदमुक्त हुँदै

May 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.